Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको गहुँसहित ट्याक्टर नियन्त्रणमा:- रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ७ स्थित वनगाईबाट माघ २५ गते सशस्त्र प्रहरीले करीव ९ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ तथा एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले लु ३ त १९१९ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त गहुँ सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डा र बिओपी मजगावाले नियन्त्रणमा ल्याएको हो । बरामद गहुँ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको गहुँसहित ट्याक्टर नियन्त्रणमा:-
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ७ स्थित वनगाईबाट माघ २५ गते सशस्त्र प्रहरीले करीव ९ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ तथा एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले लु ३ त १९१९ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त गहुँ सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डा र बिओपी मजगावाले नियन्त्रणमा ल्याएको हो । बरामद गहुँ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।