Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

खैरो हिरोईन जस्तो देखिने धुलोसहित दुई जना नियन्त्रणमा :- खैरो हिरोईन जस्तो देखिने करीव दुई ग्राम धुलोसहित सशस्त्र प्रहरीले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ३ फुटाहा स्थित सीमा ईलाकाबाट माघ २५ गते दुई जनालाई नियन्त्रमा लिएको छ । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका १० बस्ने २० वर्षिय बरिष्ठ बहादुर शाही र २० वर्षिय दिपेन्द्र न्यौपानेलाई उक्त धुलोसहित सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश फुटाहाले नियन्त्रणमा लिएको हो । बरामद गरिएको उक्त खैरो हिरोईन जस्तो देखिने धुलोसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरीका कार्यालय मैनापोखरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
खैरो हिरोईन जस्तो देखिने धुलोसहित दुई जना नियन्त्रणमा :-
खैरो हिरोईन जस्तो देखिने करीव दुई ग्राम धुलोसहित सशस्त्र प्रहरीले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ३ फुटाहा स्थित सीमा ईलाकाबाट माघ २५ गते दुई जनालाई नियन्त्रमा लिएको छ । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका १० बस्ने २० वर्षिय बरिष्ठ बहादुर शाही र २० वर्षिय दिपेन्द्र न्यौपानेलाई उक्त धुलोसहित सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश फुटाहाले नियन्त्रणमा लिएको हो । बरामद गरिएको उक्त खैरो हिरोईन जस्तो देखिने धुलोसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरीका कार्यालय मैनापोखरीमा बुझाईएको छ ।