Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमाधनुषा जिल्लाको विदेह नगरपालिका १ महिनाथपुर स्थित सीमा ईलाकाबाट पौष २४ गते सशस्त्र प्रहरीले विभिन्न किमिसका लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । धनुषा जिल्लाको सबेला नगरपालिका ४ मखना बस्ने ३४ वर्षिय खालिल राईन र सोही जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्रबजार बस्ने २७ वर्षिय गुड्डु आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी महिनाथपुरले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्र २–०२–००४ प ६३१५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेकामध्ये खालिल राईनको साथमा डाईजेपाम ईन्जेक्सन ७५ वटा, फेनारगन ईन्जेक्सन ७० वटा र आईपिपिएल ईन्जेक्सन ७५ वटा फेला पारेको थियो । पक्राउ परेका दुवैजनालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको छ ।
/uploads/news/jazjyWqp01twUIlyhQCKcg==.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमा
धनुषा जिल्लाको विदेह नगरपालिका १ महिनाथपुर स्थित सीमा ईलाकाबाट पौष २४ गते सशस्त्र प्रहरीले विभिन्न किमिसका लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । धनुषा जिल्लाको सबेला नगरपालिका ४ मखना बस्ने ३४ वर्षिय खालिल राईन र सोही जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्रबजार बस्ने २७ वर्षिय गुड्डु आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी महिनाथपुरले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्र २–०२–००४ प ६३१५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेकामध्ये खालिल राईनको साथमा डाईजेपाम ईन्जेक्सन ७५ वटा, फेनारगन ईन्जेक्सन ७० वटा र आईपिपिएल ईन्जेक्सन ७५ वटा फेला पारेको थियो । पक्राउ परेका दुवैजनालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको छ ।