Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गुल्मपति तथा स्टाफ तालिम र सीमा सुरक्षा तथा ब्यवस्थापन तालिम संचालनकाठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा मंसिर २५ गतेदेखि सि.सं. ३० गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ । सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले मनोनित भई तालिममा सहभागी हुने प्रशिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना दिनुहुँदै तालिमलाई तालिमको रुपमा नलिई आफुले हासिल गरेका ज्ञान, सीप र कलालाई एक आपसमा शेयर गर्ने ठाउँको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले वार्षिक तालिम क्यालेण्डर अनुसार दर्जागत तालिम र विभिन्न उन्नत तालिम नियमित रुपमा संचालन गरिने कुरा बताउनुुहुँदै देश तथा संगठनलाई आईपर्न सक्ने जस्तोसुकै चुनौतीहरुलाई सामना गर्न तालिम अपरिहार्य रहेको बताउनुभयो । १२ हप्ता अवधिको सिसिएससी तालिममा ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने ६ हप्ता अवधिकोे सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा ११ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र १४ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल २५ जना अधिकृतहरुको सहभागिता रहेको छ ।
/uploads/news/akR23fEyyf98tZsmVl7QBg==.jpg
गुल्मपति तथा स्टाफ तालिम र सीमा सुरक्षा तथा ब्यवस्थापन तालिम संचालन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा मंसिर २५ गतेदेखि सि.सं. ३० गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ । सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले मनोनित भई तालिममा सहभागी हुने प्रशिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना दिनुहुँदै तालिमलाई तालिमको रुपमा नलिई आफुले हासिल गरेका ज्ञान, सीप र कलालाई एक आपसमा शेयर गर्ने ठाउँको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले वार्षिक तालिम क्यालेण्डर अनुसार दर्जागत तालिम र विभिन्न उन्नत तालिम नियमित रुपमा संचालन गरिने कुरा बताउनुुहुँदै देश तथा संगठनलाई आईपर्न सक्ने जस्तोसुकै चुनौतीहरुलाई सामना गर्न तालिम अपरिहार्य रहेको बताउनुभयो । १२ हप्ता अवधिको सिसिएससी तालिममा ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने ६ हप्ता अवधिकोे सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा ११ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र १४ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल २५ जना अधिकृतहरुको सहभागिता रहेको छ ।