Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आर्मोरर मेकानिक्स तालिम संचालनकाठमाडौं, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले मंसीर २५ गते सशस्त्र प्रहरी बल नेपाल हातहतियार तथा यन्त्रिक कार्याशाला बलम्बुमा संचालन हुने सि.सं. १० आर्मोरर मेकानिक्स (ग्रेड ii) तालिम उद्घाटन गर्नुभएको छ । उहाँले संगठनमा व्यवसायिक र दक्ष जनशक्ति उत्पादन गर्न तालिम अपरिहार्य रहेको बताउनहुँदै प्रशिक्षक तथा प्रशिक्षार्थी वर्गहरुले तालिममा सिक्छु र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने असम्भव भन्ने कुरा केही नभएको बताउनुभयो । २४ हप्ता अवधिको सो तालिममा १ जना सशस्त्र प्रहरी सहायक निरीक्षक सहित कुल २७ जना विल्लादार तथा जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
/uploads/news/L8FmCqT56X4mcl9Z+O9czQ==.jpg
आर्मोरर मेकानिक्स तालिम संचालन
काठमाडौं, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले मंसीर २५ गते सशस्त्र प्रहरी बल नेपाल हातहतियार तथा यन्त्रिक कार्याशाला बलम्बुमा संचालन हुने सि.सं. १० आर्मोरर मेकानिक्स (ग्रेड ii) तालिम उद्घाटन गर्नुभएको छ । उहाँले संगठनमा व्यवसायिक र दक्ष जनशक्ति उत्पादन गर्न तालिम अपरिहार्य रहेको बताउनहुँदै प्रशिक्षक तथा प्रशिक्षार्थी वर्गहरुले तालिममा सिक्छु र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने असम्भव भन्ने कुरा केही नभएको बताउनुभयो । २४ हप्ता अवधिको सो तालिममा १ जना सशस्त्र प्रहरी सहायक निरीक्षक सहित कुल २७ जना विल्लादार तथा जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।