Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई पक्राउ सुनसरी, सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ स्थित घुस्कीबाट भाद्र ५ गते बेलुका सशस्त्र प्रहरीले ३ सय वटा नाईट्राभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको हरिनगर गाँउपालिका ४ बस्ने १९ बर्षिय शिवराम कुमार महत्तो र २० बर्षिय राम प्रवेश कुमार मण्डल छन् । को ३५ प ७५४२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्कीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी घुस्कीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई पक्राउ
सुनसरी, सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ स्थित घुस्कीबाट भाद्र ५ गते बेलुका सशस्त्र प्रहरीले ३ सय वटा नाईट्राभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको हरिनगर गाँउपालिका ४ बस्ने १९ बर्षिय शिवराम कुमार महत्तो र २० बर्षिय राम प्रवेश कुमार मण्डल छन् । को ३५ प ७५४२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्कीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी घुस्कीमा बुझाइएको छ ।