Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final.....jpg Purushottam ThapaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Purushottam Thapa
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धारःसिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले साउन २१ गते सकुशल उद्धार गरेको छ । सोही जिल्लाको हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ बर्षिय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए । सो बारे जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोली खटिगई उनको उद्धार गरेको हो ।
/uploads/news/2IoNlYl9CeJDmV06MmksSQ==.jpg
भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धारः
सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले साउन २१ गते सकुशल उद्धार गरेको छ । सोही जिल्लाको हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ बर्षिय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए । सो बारे जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोली खटिगई उनको उद्धार गरेको हो ।