Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा एक जनाको सकुशल उद्धारपर्सा, पर्सा जिल्लाको ठोरी गाँउपालिका २ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई ल्याएका एक जनाको सशस्त्र प्रहरीले असार ५ गते सकुशल उद्धार गरेको छ । एक जना व्यक्तिलाई सो खोलाले बगाई ल्याउँदै गरेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट उद्धार कार्यको लागि तत्कालै टोलीले खटिएको थियो । सशस्त्र प्रहरीले उद्धार गरेको अन्दाजी ३५ बर्षिय पुरुष व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य चौकी ठोरीमा बुझाएको छ ।
/uploads/news/TqZ7Uv8jEuoNqUNBC6Vqsw==.jpg
सशस्त्र प्रहरीद्वारा एक जनाको सकुशल उद्धार
पर्सा, पर्सा जिल्लाको ठोरी गाँउपालिका २ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई ल्याएका एक जनाको सशस्त्र प्रहरीले असार ५ गते सकुशल उद्धार गरेको छ । एक जना व्यक्तिलाई सो खोलाले बगाई ल्याउँदै गरेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट उद्धार कार्यको लागि तत्कालै टोलीले खटिएको थियो । सशस्त्र प्रहरीले उद्धार गरेको अन्दाजी ३५ बर्षिय पुरुष व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य चौकी ठोरीमा बुझाएको छ ।