Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

यार्सागुम्बासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउबर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका ११ गणेशपुरस्थित सीमा ईलाकाबाट साउन ४ गते सशस्त्र प्रहरीले करीब ३९ लाख २० हजार रुपैयाँ बराबरको यार्सागुम्बासहित भारत घर बताउने ३० बर्षिय कमल अहमदलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखितमूल्य बराबरको १ के.जी.७०० ग्राम यार्सागुम्बासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका निज अहमदलाई बरामद यार्सागुम्बासहित आवश्यक कारवाहीको लागि डिभिजन वनकार्यालय गुलरियामा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
यार्सागुम्बासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
बर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका ११ गणेशपुरस्थित सीमा ईलाकाबाट साउन ४ गते सशस्त्र प्रहरीले करीब ३९ लाख २० हजार रुपैयाँ बराबरको यार्सागुम्बासहित भारत घर बताउने ३० बर्षिय कमल अहमदलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखितमूल्य बराबरको १ के.जी.७०० ग्राम यार्सागुम्बासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका निज अहमदलाई बरामद यार्सागुम्बासहित आवश्यक कारवाहीको लागि डिभिजन वनकार्यालय गुलरियामा बुझाइएको छ ।