Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

१ सय ९२ के.जी. गाँजासहित स्कारपियो गाडी बरामदरौतहट, रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट साउन १ गते सशस्त्र प्रहरीले करीव १ सय ९२ के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा रहेको बगैचामा पार्किङ्ग गरि राखेको डीएल ४ सीएनबी ६२२९ नम्बरको स्कारपियो गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित परिमाणको गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ । बरामद गाँजा तथा गाडी नेपाल प्रहरीमा बुझाईएको छ ।
/uploads/news/XTSB1VeclBLNffYI8Ct7uA==.jpg
१ सय ९२ के.जी. गाँजासहित स्कारपियो गाडी बरामद
रौतहट, रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट साउन १ गते सशस्त्र प्रहरीले करीव १ सय ९२ के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा रहेको बगैचामा पार्किङ्ग गरि राखेको डीएल ४ सीएनबी ६२२९ नम्बरको स्कारपियो गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित परिमाणको गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ । बरामद गाँजा तथा गाडी नेपाल प्रहरीमा बुझाईएको छ ।