Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा करीव २० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद:झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका १ स्थित पश्चिम बस स्टेशनबाट असार २२ गते सशस्त्र प्रहरीले करीव १९ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । उक्त लत्ताकपडाको बिल बिजक नभएको पाईएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा करीव २० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद:
झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका १ स्थित पश्चिम बस स्टेशनबाट असार २२ गते सशस्त्र प्रहरीले करीव १९ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । उक्त लत्ताकपडाको बिल बिजक नभएको पाईएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।