Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा पटका बरामद:–महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ७ रघुनाथपुर ईलाकाबाट असार १९ गते सशस्त्र प्रहरीले करीब १ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतबाट ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा पटका बरामद:–
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ७ रघुनाथपुर ईलाकाबाट असार १९ गते सशस्त्र प्रहरीले करीब १ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतबाट ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।