Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विपद् पूर्वतयारी सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्नकाठमाडौं, International Centre for Integrated Mountain Development (ICIMOD) आयोजनामा संचालित Use of Earth Observation and Geospatial Applications for Disaster Preparedness in Nepal सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त तालिममा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत र जुनियर अधिकृत गरी १५ जनाको सहभागिता रहेको थियो । त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले बिभिन्न समयमा आउन सक्ने फ्ल्यास फ्लडको पूर्वानुमान गरि बिपद् पूर्वतयारी कार्यका लागि प्रशिक्षण महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । ललितपुरको खुमलटारमा संचालन भएको उक्त तालिमका प्रशिक्षार्थीहरुलाई QGIS, HIGHWAT , OSM Map, Remote Sensing लगायतका बिषयमा प्रशिक्षण गराईएको हो ।
/uploads/news/NmEyhh49T8M05F9NKF3apA==.jpg
विपद् पूर्वतयारी सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
काठमाडौं, International Centre for Integrated Mountain Development (ICIMOD) आयोजनामा संचालित Use of Earth Observation and Geospatial Applications for Disaster Preparedness in Nepal सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त तालिममा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत र जुनियर अधिकृत गरी १५ जनाको सहभागिता रहेको थियो । त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले बिभिन्न समयमा आउन सक्ने फ्ल्यास फ्लडको पूर्वानुमान गरि बिपद् पूर्वतयारी कार्यका लागि प्रशिक्षण महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । ललितपुरको खुमलटारमा संचालन भएको उक्त तालिमका प्रशिक्षार्थीहरुलाई QGIS, HIGHWAT , OSM Map, Remote Sensing लगायतका बिषयमा प्रशिक्षण गराईएको हो ।