Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउपर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका ९ ढोडेनी बस्ने २४ वर्षिय रमेश नेपाली छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बीरगंजबाट खटिएको टोलीले शंका लागि जाँँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट २८ वटा, नोफिन १ एम्पुल, फेनेरागन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ९ ग्राम गाजाँ फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा सोही नगरपालिका १ त्रिशुली बस्ने २६ वर्षिय अनिल विश्वकर्मालाई समेत पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका ९ ढोडेनी बस्ने २४ वर्षिय रमेश नेपाली छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बीरगंजबाट खटिएको टोलीले शंका लागि जाँँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट २८ वटा, नोफिन १ एम्पुल, फेनेरागन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ९ ग्राम गाजाँ फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा सोही नगरपालिका १ त्रिशुली बस्ने २६ वर्षिय अनिल विश्वकर्मालाई समेत पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।