Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित एक जना पक्राउ धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले ४९ बोतल डाईलेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमला नगरपालिका ५ बस्ने २३ बर्षिय पंकज गुरमौता छन् । ज ९ प ७७६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरमौतालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला सो मोटरसाईलसमेत बरामद गरिएको छ । पक्राउ परेको गुरमौतालाई बराद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित एक जना पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले ४९ बोतल डाईलेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमला नगरपालिका ५ बस्ने २३ बर्षिय पंकज गुरमौता छन् । ज ९ प ७७६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरमौतालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला सो मोटरसाईलसमेत बरामद गरिएको छ । पक्राउ परेको गुरमौतालाई बराद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।