Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

निशुल्क स्वास्थ्य शिबिर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम संचालन काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालद्धारा लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको सियारी गाउँपालिका २ मैनाहिया स्वास्थ्य चौकीमा चैत्र १२ र १३ गते सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल एपिएफ अस्पतालको आयोजनामा तथा हर्नैया गाउँ कार्यपालिकाको समन्वय तथा सह–आयोजनामा संचालित २ दिने निशुल्क स्वास्थ्य शिबिर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न भएको छ । सो स्वास्थ्य शिविरमा नेपाल एपिएफ अस्पतालका बिशेषज्ञ चिकित्सक प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्यको कमाण्डमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्धारा ९०८ जना स्थानिय नागरिकहरुको, नाक, कान, घाँटी, हाडजोर्नी, आँखा, दाँत, छाला, मेडिसिन र गाईनेकोलोजी क्यान्सर स्क्रिनिङ्ग (प्याप टेष्ट र एच.पि.भि.डि.एन.ए. सम्बन्धी चेकजाँच), ई.सि.जि., अल्ट्रासाउण्ड तथा जनरल चेकअप गर्नुका साथै निशुल्क औषधी बितरण तथा १५० जना महिला दिदिबहिनीहरुको प्याप टेष्ट र एच.पि.भि.डि.एन.ए.जाँच र स्थानिय स्वास्थ्य संस्थामा कार्यरत ८७ जना स्वास्थ्यकर्मीहरुलाई भि.आई.ए.तथा भि.आई.एल.आई.सम्बन्धी तालिम प्रदान गरिएको हो । लुम्विनी प्रदेशका माननिय ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लि बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले अध्यक्षता गर्नुभएको थियो । सो समारोहमा लुम्विनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री बसुद्धिन खान, नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, गृह मन्त्रालयका प्रतिनिधी बृजेश कुमार न्यौपाने, सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनीका बाहिनीपति स.प्र.ना.म.नि.कुल बहादुर नेम्वाङ्ग, सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीका गणपति स.प्र.उ. शंकर खनाल लगायत विभिन्न संघसस्थाका महानुभावहरुका साथै स्थानिय सर्बसाधारणको सहभागिता रहेको थियो ।
/uploads/news/hKl+xUtWseeNmXyIVippIA==.jpg
निशुल्क स्वास्थ्य शिबिर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम संचालन
काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालद्धारा लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको सियारी गाउँपालिका २ मैनाहिया स्वास्थ्य चौकीमा चैत्र १२ र १३ गते सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल एपिएफ अस्पतालको आयोजनामा तथा हर्नैया गाउँ कार्यपालिकाको समन्वय तथा सह–आयोजनामा संचालित २ दिने निशुल्क स्वास्थ्य शिबिर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न भएको छ । सो स्वास्थ्य शिविरमा नेपाल एपिएफ अस्पतालका बिशेषज्ञ चिकित्सक प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्यको कमाण्डमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्धारा ९०८ जना स्थानिय नागरिकहरुको, नाक, कान, घाँटी, हाडजोर्नी, आँखा, दाँत, छाला, मेडिसिन र गाईनेकोलोजी क्यान्सर स्क्रिनिङ्ग (प्याप टेष्ट र एच.पि.भि.डि.एन.ए. सम्बन्धी चेकजाँच), ई.सि.जि., अल्ट्रासाउण्ड तथा जनरल चेकअप गर्नुका साथै निशुल्क औषधी बितरण तथा १५० जना महिला दिदिबहिनीहरुको प्याप टेष्ट र एच.पि.भि.डि.एन.ए.जाँच र स्थानिय स्वास्थ्य संस्थामा कार्यरत ८७ जना स्वास्थ्यकर्मीहरुलाई भि.आई.ए.तथा भि.आई.एल.आई.सम्बन्धी तालिम प्रदान गरिएको हो । लुम्विनी प्रदेशका माननिय ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लि बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले अध्यक्षता गर्नुभएको थियो । सो समारोहमा लुम्विनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री बसुद्धिन खान, नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, गृह मन्त्रालयका प्रतिनिधी बृजेश कुमार न्यौपाने, सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनीका बाहिनीपति स.प्र.ना.म.नि.कुल बहादुर नेम्वाङ्ग, सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीका गणपति स.प्र.उ. शंकर खनाल लगायत विभिन्न संघसस्थाका महानुभावहरुका साथै स्थानिय सर्बसाधारणको सहभागिता रहेको थियो ।