Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाल एपीएफ अस्पतालमा निर्माण हुने ईमर्जेन्सी र ओ.टी भवन शिलान्यासकाठमाडौं, नेपाल एपीएफ अस्पताल बलम्बुको हाताभित्र निर्माण हुन लागेको ईमर्जेन्सी र ओ.टी. भवनको फागुन ११ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गर्नुभएको छ । बुधबार बिहान ८ बजेको शुभसाइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उक्त भवनको जगमा बैदिक बिधी अनुसार पुजा गरी शिलान्यास गर्नुभयो । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
/uploads/news/1dUYCdEApfY3GDfqmfq6ww==.jpg
नेपाल एपीएफ अस्पतालमा निर्माण हुने ईमर्जेन्सी र ओ.टी भवन शिलान्यास
काठमाडौं, नेपाल एपीएफ अस्पताल बलम्बुको हाताभित्र निर्माण हुन लागेको ईमर्जेन्सी र ओ.टी. भवनको फागुन ११ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गर्नुभएको छ । बुधबार बिहान ८ बजेको शुभसाइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उक्त भवनको जगमा बैदिक बिधी अनुसार पुजा गरी शिलान्यास गर्नुभयो । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।