Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final.....jpg Purushottam ThapaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Purushottam Thapa
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाल एपीएफ अस्पतालमा निर्माण हुने ईमर्जेन्सी र ओ.टी भवन शिलान्यासकाठमाडौं, नेपाल एपीएफ अस्पताल बलम्बुको हाताभित्र निर्माण हुन लागेको ईमर्जेन्सी र ओ.टी. भवनको फागुन ११ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गर्नुभएको छ । बुधबार बिहान ८ बजेको शुभसाइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उक्त भवनको जगमा बैदिक बिधी अनुसार पुजा गरी शिलान्यास गर्नुभयो । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
/uploads/news/1dUYCdEApfY3GDfqmfq6ww==.jpg
नेपाल एपीएफ अस्पतालमा निर्माण हुने ईमर्जेन्सी र ओ.टी भवन शिलान्यास
काठमाडौं, नेपाल एपीएफ अस्पताल बलम्बुको हाताभित्र निर्माण हुन लागेको ईमर्जेन्सी र ओ.टी. भवनको फागुन ११ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गर्नुभएको छ । बुधबार बिहान ८ बजेको शुभसाइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उक्त भवनको जगमा बैदिक बिधी अनुसार पुजा गरी शिलान्यास गर्नुभयो । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।