Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा अवैध रुपैयाँसहित दुई जना पक्राउरुपन्देही, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट फागुन ५ गते नेपाली रुपैयाँ ४१ लाख ८५ हजार तथा २ लाख ८७ हजार एक सय भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको रुपाकोट बस्ने ४५ वर्षिय चन्द्रकान्त पौडेल र भारतमा घर बताउने ३३ वर्षिय सोमै धवल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ टी ३०७१ नम्बरको भारतीय टोयोटा कारमा जाँच गर्दा उक्त कारमा सवार निज पौडेलले झोलामा राखेर ल्याउँदै गरेको अवस्थमा उल्लेखित रुपैयाँ फेला परेको थियो । उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्ये निज धावल उक्त गाडीका चालक हुन् । त्यसवेला एपीएफ टोलीले सो कार समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद रकम तथा कारसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा अवैध रुपैयाँसहित दुई जना पक्राउ
रुपन्देही, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट फागुन ५ गते नेपाली रुपैयाँ ४१ लाख ८५ हजार तथा २ लाख ८७ हजार एक सय भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको रुपाकोट बस्ने ४५ वर्षिय चन्द्रकान्त पौडेल र भारतमा घर बताउने ३३ वर्षिय सोमै धवल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ टी ३०७१ नम्बरको भारतीय टोयोटा कारमा जाँच गर्दा उक्त कारमा सवार निज पौडेलले झोलामा राखेर ल्याउँदै गरेको अवस्थमा उल्लेखित रुपैयाँ फेला परेको थियो । उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्ये निज धावल उक्त गाडीका चालक हुन् । त्यसवेला एपीएफ टोलीले सो कार समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद रकम तथा कारसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।