Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामदबारा, बारा जिल्लाको आदर्शकोटवाल गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले पौष २५ गते करीव ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बि आर ०५ डि ७०३२ नम्बरको भारतिय मोटरसाईकलमा राखी अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख १० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
बारा, बारा जिल्लाको आदर्शकोटवाल गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले पौष २५ गते करीव ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बि आर ०५ डि ७०३२ नम्बरको भारतिय मोटरसाईकलमा राखी अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख १० हजार रुपैयाँ रहेको छ ।