सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्धारा डिजेल बरामद |
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ वाईपास ईलाकाबाट कार्तिक २८ गते सशस्त्र प्रहरीले करीव १ लाख १२ हजार रुपैयाँ बराबरको चोरीनिकासीको डिजेल बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त डिजेल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद डिजेल भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । |