Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागि नियन्त्रण काठमाडौं, रौतहट जिल्लाको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित एक पसलमा कार्तिक १२ गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । सोही ठाउँ बस्ने नवल साहले संचालन गरेको हार्डवयर पसलमा विधुतीय तार सर्टभई आगलागि हुँदा करीव २ करोड रुपैयाँ बराबरको हार्डवयरका सामान जलेर नष्ट भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट, सुरक्षा बेश दुधियाभार र सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागि नियन्त्रणमा सकृयताकासाट जुटेको हो ।
/uploads/news/no-image-new.jpg
आगलागि नियन्त्रण
काठमाडौं, रौतहट जिल्लाको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित एक पसलमा कार्तिक १२ गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । सोही ठाउँ बस्ने नवल साहले संचालन गरेको हार्डवयर पसलमा विधुतीय तार सर्टभई आगलागि हुँदा करीव २ करोड रुपैयाँ बराबरको हार्डवयरका सामान जलेर नष्ट भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट, सुरक्षा बेश दुधियाभार र सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागि नियन्त्रणमा सकृयताकासाट जुटेको हो ।