Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
शैक्षिक सामाग्री वितरण |
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नं. ३० गण बाँकेले जिल्लाको नरैनापुर गाउँपालिका–४ घोरदौरीयास्थित राष्ट्रिय आधारभूत विद्यालयका करीब २ सय जना विद्यार्थीहरुलाई पुस २५ गते शैक्षिक सामाग्री वितरण गरेको छ । |