Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
गाँजा बरामद |
सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–३ स्थित सीमा ईलाकाबाट पुस १९ गते प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंजले अवैध रुपले भारततर्फ लैजाँदै गरेको करीव ३६ के.जी. गाँजा बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ । |