सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
ब्राउनसुगरसहित व्यक्ति नियन्त्रणमा |
सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ मेहता टोलबाट पुस १५ गते बिओपी लौकहीले ब्राउनसुगरसहित एकजनालाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ । |