Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spokesperson.jpg Kumar NeupaneDeputy Inspector GeneralDeputy Inspector General Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

निःशुल्क स्वास्थ्य शिविर संचालन

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत मध्यपश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल नेपाल अस्पताल नौबस्ता बाँकेको सहकार्य तथा नं. ३० बागेश्वरी गण बाँकेको आयोजना र बाँके जिल्लाको डुडुवा गाउँपालिकाको समन्वयमा सोही गाउँपालिका–१ पिप्रहवास्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा स्थानीय बासिन्दाहरुका लागि पुस ६ गते संचालन गरिएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा करीब ३ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

यसैगरी नं. ३१ गण बर्दियाको आयोजना र मध्यपश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल नेपाल अस्पताल नौवास्ता बाँकेको सहकार्यमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११ मा अवस्थित श्री हिमालय आधारभूत विद्यालय लालपुरमा पुस ५ गते निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । स्वास्थ्य शिविरबाट करीब ४ सय ५० जना स्थानीय बासिन्दाहरुको स्वास्थ्य जाँच गराएका थिए ।

/uploads/news/6767e2c021894.jpg