Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

त्रिशुलिमा बेपत्ता ब्यक्तिको सकुशल उद्वार

त्रिशुली नदिमा बेपत्ता भएका एक ब्यक्तिको सकुशल उद्वार गरिएको छ । सप्तरी जिल्लाको खडक गाउँपालिका-८ घर भई हाल कुरिनटारस्थित एक फ्याक्ट्रीमा काम गर्ने ५६ बर्षका बन्धुलाल चौधरी माछा मार्ने क्रममा चिप्लिएर नदिमा बगेका थिए । उनलाई नदि किनारको पहरोमा अड्किएको अवस्थामा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरले सकुशल उद्वार गरेको हो ।

/uploads/news/666b0a5c2b3c5.jpg