सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
¥याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीद्धारा फेला |
सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका ९ डुम्रे स्थित सुनकोशी नदीमा असोज १७ गते दिउसो ¥याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । दोलखा जिल्लाको मेलुङ गाउँपालिका ४ बस्ने २२ बर्षिय साजन खड्का नदीमा ¥याफटिङ गर्ने क्रममा डुवेकोे भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुनिल कुमार श्रीवास्तवको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव नदीमा फेला पारेको हो । |