सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्धारा बिल विजक नभएको गलैचा बरामद |
सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका १० स्थित नयाँरोड ईलाकाबाट भाद्र १५ गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको १७ थान गलैचा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त गलैचाको विल विजक नभएको पाईएपछि सो गलैचा बरामद गरिएको हो । बरामद गलैचा भन्सार कार्यालय हरिवनमा बुझाईएको छ । |