सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
नुहाउने क्रममा पोखरीमा डुवेका दुई बालिको शव सशस्त्र प्रहरीद्वारा फेला |
कपिलवस्तु, कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका ६ स्थित एक पोखरीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका दुई जना बालिकाको शव सशस्त्र प्रहरीले असार ७ गते फेला पारेको छ । सोही ठाउँ बस्ने १२ वर्षिया रिता पासी र १३ बर्षिया खुस्बु मिया उक्त पोखरीमा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चौरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको शव पोखरीबाट बाहिर निकालेको हो । |