सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा भरुवा बन्दुक बरामद |
दाङ्ग, दाङ्ग जिल्लाको राजापुर गाउँपालिका ६ स्थित कल्याणपुरबाट चैत्र २९ गते एपीएफ टोलीले दुई नाल भरुवा बन्दुक तथा सोको २ सय ५० ग्राम बारुद र ५ सय ग्राम छर्रा बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कल्याणपुरबाकट खटिएको एपीएफ टोलीले बरामद गरको हो । |