सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा ब्राउनसुगरसहित पक्राउ |
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट मंसीर २२ गते एपीएफ टोलीले करीव ८ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका १३ बस्ने १८ वर्षिय अभिषेक राई र रोमियो देवकोटा छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मेचीपुलबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बझुाईएको छ । |