सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा औषधी बरामद |
सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट मंसीर ११ गते एपीएफ टोलीले करीव छ लाख सात हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा अवैध रुपमा ल्याउँदै गरेको अवस्थमा उक्त औषधी फेला परेपछि बरामद गरिएको हो । बरामद औषधी भन्सार कार्यालय सेतुबन्धमा बझुाईएको छ । |