सिरहा,
सिरहा जिल्लाको मिर्चैयाँ नगरपालिका १० हाट बजारबाट साउन २२ गते एपीएफ टोलीले करीव तीन के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको सिरहा नगरपालिका १६ मार्डर बस्ने ६० वर्षिय मने मोची छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मिर्चैयाँबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ –