पश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट असार
१७ गते एपीएफ टोलीले करीब चार लाख २० हजार रुपैयाँ बराबरको ब्रोईलर
कुखुराको चल्ला बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी
बल, नेपाल अस्थायी सुरक्षा बेस बलिनगरबाट खटिएको एपीएफ टोलीले उक्त चल्ला
बरामद गरेको हो ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा चोरीपैठारीको चल्ला बरामद