सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा गाँजा बरामद |
धनुषा, धनुषा जिल्लाको विदेह नगरपालिका ५ एकराहीबाट बैशाख २६ गते एपीएफ टोलीले करीब २० केजी ७ सय ग्राम गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो । एकराही सरापे भित्री सडकखण्डमा पैदल हिडिरहेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडेर भागेपछि सो गाँजा बरामद गरिएको हो । |