महोत्तरी,
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका १ बाट माघ २ गते एपीएफ टोली तथा भन्सार कार्यालयका कर्मचारीले करीव ३ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाई छिपाई राखेको भन्ने खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा महोत्तरी नम्बर १३ गुल्मबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले उक्त लत्ताकपडा बरामद गरेको हो ।
बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
{
/images/misc/no-image.jpg
}
चोरीपैठारीको हार्डवयरमा सामान बरामद