सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
धनुषा, धनुषा जिल्लाको धनौजी गाउँपालिका २ स्थित महादेव भन्ने स्थानबाट मंसीर ११ गते एपीएफ टोली र भन्सार कार्यालयको कर्मचारीले करीव छ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । अवैध सामान भण्डारण गरी राखेको भन्ने सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ठाडिझिजा र सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोली तथा भन्सार कार्यालय जनकपुरको कर्मचारीले छ वटा पोकामा रहेको उक्त लत्ताकपडा बरामद गरेको हो । |