सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको मदिरा बरामद |
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित चारआलीबाट मंसीर ८ गते एपीएफ टोलीले करीव दुई लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मदिरा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित रुपैयाँ बराबरको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गुल्म हेक्वा झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरको हो । बरामद मदिरा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । |