सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा भरुवा बन्दुक बरामद |
भोजपुर, भोजपुर जिल्लाको ट्याम्के मैयुम गाउँपालिका ४ स्थित चखेवाबाट कार्तिक २३ गते एपीएफ टोलीले दुई नाल बरुवा बन्दुक, ५० ग्राम बारुद र आठ वटा छर्रा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्ष वेश नागीबाट खटिएको एपीएफ टोलीले सोही ठाउँबाट उक्त भरुवा बन्दुक तथा बारुद र छर्रा बरामद गरेको हो । |