सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चौपाया बरामद |
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका ५ गेर्मीबाट कार्तिक ९ गते एपीएफ टोली र स्थानीय प्रहरीले करीब ७ लाख ९० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उल्लेखित मूल्य बराबरको ७९ वटा खसी बोका बरामद गरेको हो । |