Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
तथ्यहिन समाचारबाट भ्रममा नपर्न सशस्त्र प्रहरी बल, नेपालको आग्रह |
काठमाडौ, हालका दिनहरुमा विभिन्न संचार माध्यममा सशस्त्र प्रहरी ऐनको मस्यौदा लगायत दुई वटा गाडीमा तीन महिनामा ६ करोड रुपैयाँको इन्धन खर्च भएको तथा सशस्त्र प्रहरी बल, नेपालको फायल गृहमन्त्रालयले फिर्ता पठाएको भन्ने जस्ता विभिन्न कुराहरुमा तथ्यभन्दा बाहिर गई प्रकाशित भएको समाचारप्रति सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ । |