Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव गोताखोरले निकाल्यो

पोखरा महानगरपालिका– १८ खपौदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव निकालिएको छ ।
पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४÷१५ का सोनम सुवेदी आइतबार दिउँसो पौडि खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको गोताखोरले उनको शव निकालेको हो ।

/uploads/news/6637677cbc99e.jpg