Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा बेपत्ता भएकाको शव गोताखोरले निकाल्यो

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका – ३ स्थित भेरी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव  गोताखोरले बैशाख ०२ गते फेला पारेको छ ।
जाजरकोट जिल्लाको शिवालय गाउँपालिका – ३ सिमा बस्ने २४ बर्षिय कमल बुढा गत चैत ३० गते उक्त नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका थिए । 

/uploads/news/661becce4a45d.jpg