Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

फेवाताल डुगां दुर्घटनामा परेकि युबतिको सकुशल उद्धार

चैत्र २९ गते दिउँसो फेवातालमा अचानक आएको हावाहुरीको कारण कायक बोट पल्टिएर दुर्घटनामा परेकी युबतिको सकुशल उद्दार गरिएको छ ।
     काठमाडौँ महानगरपालिका– १७ सामाखुसी बस्ने वर्ष २५ कि युवती  बोटिङ गर्ने क्रममा हावाहुरी चल्दा  तालमा खसेकि थिइन् । दुर्घटना लगत्तै फेवाताल बाराहीघाट स्थित रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरेको हो ।

/uploads/news/6617d6ff0a63b.jpg