Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नवनिर्मित भवनको उद्घाटनका साथै आश्रममा सामाग्री वितरण

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले नं. ४ मुक्तिनाथ बाहिनी परिसरमा नवनिर्मित गण्डकी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघ कार्यकक्षको उद्घाटनका साथै संघद्धारा संचालित ३ महिना अवधिको सिलाई कटाई तालिमको  चैत २८ गते समापन गर्नुभएको छ । गण्डकी प्रदेश सशस्त्र प्रहरी महिला संघको सहयोगमा संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले कास्की जिल्लाको पोखरा महानगरपालिका – ६ बैदामस्थित नीलसागर सेवाश्रममा खाद्यान्न तथा सरसफाईका सामाग्रीहरु समेत वितरण गर्नुभएको छ ।

/uploads/news/6617d65d9df06.JPG