Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नं. १९ गण बगलामुखी (विशेष कार्यदल) काठमाडाैंको २२औं स्थापना दिवस सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल नं. १९ गण बगलामुखी (विशेष कार्यदल) काठमाडांैको २२औं स्थापना दिवस सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीको प्रमुख आतिथ्यमा चैत्र २८ गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
कार्यक्रममा उहाँले स्थापना दिवसको अवसर पारेर आन्तरिक रुपमा संचालन गरिएका पेशागत व्यवसायिक तथा विभिन्न खेलकुद प्रतियोगिताहरुमा विजयी हुने खेलाडीहरु लगायत गणमा बर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो । 

/uploads/news/661668a4deaac.JPG