Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ सुरु

प्रधान कार्यालय हलचोक स्वयम्भूमा चैत्र २५ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले द्धिप प्रज्वलन गरी खेलकुद प्रतियोगिताको  शुभारम्भ गर्नुभएकोे हो ।      
प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरु समावेश छन् । 

/uploads/news/6612aa55635c8.JPG