Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

हिउँमा फसेका तीन कर्मचारीको उद्धार

हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन जना कर्मचारीको उद्धार गरिएको छ । चैत २२ गते बिहीबार विहान १० बजे उनीहरु हिउँमा फसेको भन्ने खबर प्राप्त भएपछि बोर्डर आउट पोष्ट हिल्साले सकुशल उद्धार गरेको हो । 

/uploads/news/660e9a08515f0.jpeg