Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चाँदीको तयारी गहनासहित एक जना नियन्त्रणमा

मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ बाहुनीबाट चैत १९ गते सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ बर्षिय युबकलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेश बाहुनी र लक्ष्मीमार्गले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ ।

/uploads/news/660b9ef1ef2c6.jpg