Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नं.७ बैद्यनाथ बाहिनी मुख्यालयमा मैत्रिपूर्ण फुटबल

                नं.७ बैद्यनाथ बाहिनी मुख्यालयमा २३ औं स्थापना दिवसको अवसरमा चैत १९ गते सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीका सिनियर अधिकृतस्तरको मैत्रिपूर्ण फुटबल सम्पन्न भएको छ। यसैगरी दिवसकै अवसरमा बाहिनी र मातहत कार्यालयहरुका सिनियर र जुनियर अधिकृतस्तरको डबल्स ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न भएको छ। 

/uploads/news/660ad0d96aa82.jpg